माघ १७, २०८२ शनिबार | १४:१२:४६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

लुम्बिनीको विजयी यात्रा जारी

फाइल तस्विर

काठमाडौं । लुम्बिनी प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा बुधबारलुम्बिनीले कर्णाली प्रदेशविरुद्ध चार विकेटको जित निकाल्यो ।

जितसँगै लुम्बिनीले तीन खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा हार ब्यहोरेको कर्णाली अंकविहिन छ ।

कर्णालीले प्रस्तुत गरेको १०० रनको लक्ष्य लुम्बिनीले २६.४ ओभरमा ६ विकेट गुमाउँलै पूरा गर्यो । नर सार्कीले अविजित २०, द्रास सोनार २०, सन्तोष यादवले १७, कप्तान आकाश त्रिपाठीले १४ र स्मार्ट भुसालले १२ रन बनाए ।

कर्णालीका लागि अनुज चनरा र युनिश ठकुरीले समान दुई तथा विपिन शर्मा र दीप पौडेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि  अर्विन्द घर्तीले २०, भुपेन्द्र शाहीले १९ र अनिरुध कुँवरले १५ रन बनाए ।

लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा तीन मेडनसहित १९ रन खर्चिएर ६ विकेट लिए । यसैगरी रमेश कुर्मीले दुई तथा महेश बहर र निर्मल गुरुङले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।