कार्तिक १५, २०८१ बिहीबार | ०४:०३:२२
महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने

सुदूरपश्चिमले ‘ट्यालेन्ट हन्ट’ गर्ने

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि सुदूरपश्चिम रोयल्सले कत्तिक २८ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।

धनगढीमा हुने ‘ट्यालेन्ट हन्ट’ बाट एक आइकोनिक खेलाडी र चार सुदूरपश्चिम हिरोज छनोट हुनेछन् ।

आइकोनिक खेलाडी सुदूरपश्चिमको टोलीमा समावेश हुनुका साथै अन्य चार खेलाडीले टोलीसँगै प्रशिक्षण गर्ने अवसर पाउने छन् ।

छनोटका लागि टोलीले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।

सुदूरपश्चिमले यसअघि विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका अलराउन्डर ब्रेन्डन म्याकमुलन र इङ्सलिस क्रिकेटर सैफ अली जैबलाई अनुबन्ध गरिसकेको छ ।

टोलीले विश्वकप विजेता अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा नियुक्त गरेको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । जगत टमाटाले प्रशिक्षण जिम्मेवारी सम्हाल्ने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal