चैत्र ६, २०८२ शुक्रबार | ०३:३७:४९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु

फाइल तस्विर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ मा बंगलादेशविरुद्ध फाइनल खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

फाइनल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन् । उनले फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बुलाई मौका दिएका छन् ।

रेखाले भारतविरुद्धको सेमिफाइनलमा दाहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन् ।

नेपालले भारत तथा बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

नेपालको पहिलो रोजाई

अन्जिला तुम्बापो सुब्बा (कप्तान) , विमला बिक, पूजा राना, रेनुका नगरकोटे, अमिषा कार्की, गीता राना,, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी,  सरु लिम्बु
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो