काठमाडौं । चीनको झोङझाउमा जारी १९ औं एसियाली खेलकुदमा मंगलबार नेपाली बक्सर आशिष दवाडी अन्तिम १६ बाटै बाहिरिएका छन् ।
झोङ्झाउ जिम्नाजियमा सम्पन्न ९० केजी माथि तौलसमूहमा आशिष मंगोलियाका बियकनर खलीसँग ३-१ ले पराजित भए ।
मंगलबार नै पुरुष ५१-५७ केजी तौलसमूहमा भियतनामका भान डोङ्ग एनगुयनसँग ४-० ले पराजित भएपछि बुद्धग्याम्जो लामा अन्तिम ३२ बाटै बाहिरिएका थिए ।
भिडियो
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING