असार २३, २०८२ सोमबार | ०३:१३:२३
जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित

पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक

एनआरटीविरुद्ध ह्याट्रिक गरेका समीर कुमार (७ नम्बर जर्सी), तस्विरः एन्फा ।

काठमाडौं । समीर कुमारको ह्याट्रिकप्रेरित विभागीय टोली  नेपाल पुलिस क्लबले एन्फा यु- १६ युथ लिगको आफ्नो पहिलो खेलमा आइतबार न्युरोड टिम ( एनआरटी) विरुद्ध ६-० को एकतर्फी जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिसका लागि थप गोल परासन राई, मनिष बनरइती र  रिजनराज गौतमले थपे ।

खेलको दोस्रो मिनेटमै गोलपिकर अश्विन राईले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिएको थियो ।

समीरले १३औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा परासनले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसको अग्रता ३-० मा पुग्यो । ६७औं मिनेटमा समीरले ह्याट्रिक पूरा गरे ।

मनिषले ७८औं मिनेट तथा रिजनले खेलको इन्जुरी समयमा गोल गर्दै पुलिसलाई सानदार जित दिलाए । 


भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING