असार २३, २०८२ सोमबार | ०३:०९:५२
जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित

जमाल मुसियाला लामो समय मैदान बाहिर रहने

 काठमाडाैं । बायर्न म्युनिखका मिडफिल्डर  जमाल मुसियालाको लामो समय मैदान बाहिर रहने भएका छन्।

फिफा क्लब विश्कपको क्वार्टरफाइनल पेरिस सेन्ट जर्मन (पिएसजी)का गोलकिपर जियानलुइगी डोनारुम्मासँग ठोकिन पुग्दा मुसियाला घाइते भएका छन् ।

उनको खुट्टा भाँचिएको छ । फ्लोरिडामा प्रारम्भिक परिक्षणपछि मुसियालालाई शल्यक्रियाको लागि म्युनिख ल्याइएको छ ।

‘यो गम्भीर चोट र लामो अनुपस्थिति जमालका लागि मात्र नभए र हामी सबैको लागिझड्का झट्का हो। यसले  बायर्नलाई  ठूलो असर गर्नेछ, बायर्नका खेल निर्देशक म्याक्स एबरलले भने।


भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING