असार २६, २०८२ बिहीबार | ०८:५६:४७
रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला

हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो

हिमालयन शेर्पा (रातो जर्सी) र श्री भगवती प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । हिमालयन शेर्पा क्लबले एन्फा यु-१६ युथ लिगमा पहिलो जित दर्ता गरेको छ ।

हिमालयन शेर्पाले सातदोबाटोस्थित एन्फ मुख्यालय मैदानमा श्री भगवती क्लबविरुद्ध ३-१ को जित निकाल्यो ।

जितसँगै हिमालयन शेर्पाले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजित श्री भगवती अंकविहिन छ ।

पहिलो खेलमा हिमालयन शेर्पाले आर्मी तथा श्री भगवतीले मनाङ मर्स्याङ्दीसँग हार बेहोरेका थिए ।

हिमालयन शेर्पालाई जित दिलाउन कप्तान प्रदीप खत्री, विष्णु सुनुवार र  जेनिल सुब्बाले गोल गरे । श्री भगवतीका लागि अनिल गुरुङले गोल फर्काए ।

खेलको ३०औं मिनेटमा प्रदीपको गोलमार्फत हिमालयन शेर्पाले अग्रता लिएको थियो । १० मिनेटपछि नै विष्णुले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

जेनिलले ६२ औं मिनेटमा गोल गर्दा हिमालयन शेर्पा ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अनिलले गरेको गोल श्री भगवतीका लागि सान्त्वना बन्यो ।

 


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA