मंसिर १२, २०८१ बुधबार | १३:२६:५८
नेपाल आइपुगे जान निकोल लोफ्टी इटन सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी नेपाल आइपुगे जान निकोल लोफ्टी इटन सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी

भ्याली पब्लिकको दोहोरो जित

भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । आयोजक भ्याली पब्लिक स्कुलले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स र ब्वाइजमा दोहोरो जित दर्ता गरेको छ ।

आइतबार आफ्नै कोर्टमा सिनियर गर्ल्तर्फ भ्याली पब्लिक ‘ए’ ले अपीलाई २४-१ तथा भ्याली पब्लिक ‘बी’ ले भद्रकालीलाई ४२-१६ ले पराजित गरे ।

यसैगरी सिनियर गर्ल्सतर्फ नै हिमरश्मिले टिआइएलाई ११-९, इबिएले एक्टिभलाई ८-४ र क्यान्भासले लिटिल एजल्सलाई १०-८ ले पराजित गरे ।

यस्तै सिनियर ब्वाइजमा पब्लिक ‘ए’ ले त्रिज्योतिलाई ३९-२५ तथा भ्याली पब्लिक ‘बी’ ले लिटिल एन्जल्सलाई ५९-३९ ले  पराजित गर्यो ।

सिनियर ब्वाइजकै अन्य खेलमा न्युटनले भद्रकालीलाई ३८-३६, हिमालय किङडमले राजन मेमोरियललाई ६३–४७, भ्याली नेसनल युनाइटेडले सेवा सदनलाई २८-१०, जिनियसले रिलायन्सलाई १५-११, गोल्डेनपिकले स्कोलर्स होमलाई ६२-२६, हेम्सले मोक्षदालाई ३५-३० र अपीले एक्टिभलाई २७-२३ ले हराए ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले नेक्सस्लाई ३१-१६, किङडमले अपीलाई २४-१९, भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३३-१८, एन्जल्स हार्टले हिमरश्मिलाई २१-१४ र त्रिज्योतिले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २४-१० ले पराजित गरे । 


भिडियो
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ