फाल्गुन २८, २०८२ बिहीबार | ०३:५३:५६
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औं स्थापना दिवसको अवसरमा केल्मी नेपालका प्रबन्धक उत्तम न्यौपानेलाई सम्मान गरेको छ ।

आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित समारोहमा न्यौपानेलाई ‘आइजी एपिएफ कमेन्डेसन’बाट सम्मान गरिएको हो ।

केल्मी नेपाल एपिएफ क्लबको किट पार्टनर हो । न्यौपानेले सशस्त्र प्रहरीको खेलकुद टोलीलाई आवश्यक पोशाक तथा सामाग्रीहरु उपलब्ध गराउँदै आएका छन् ।

त्यस्तै सशस्त्र प्रहरीका कर्मचारीहरुलाई खेलकुद सामाग्री खरिदमा पनि केल्मीले विशेष सहुलियतको व्यवस्था गर्दै आएको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||