माघ ११, २०८२ आइतबार | २२:०६:३९
केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार

चर्च ब्वाइजले जावलाखेललाई हरायो

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा राष्ट्रिय लिगमा जावलाखेल युवा क्लबविरुद्ध ३–० को जित हासिल गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी ओलुवासेन फाकुन्लेले दुई तथा मिलन राईले एक गोल गरे ।

फाकुन्लेले ५३औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि १५ मिनेटको अन्तरालमा चर्च ब्वाइजले दुई गोल थप्यो ।

चर्च ब्वाइजले तेस्रो खेलमा आएर जितको खाता खोलेको हो । यसअघि चर्च ब्वाइजले समान एक हार र बराबरी खेलेको थियो । जावलाखेलको यो दोस्रो हार हो । यसअघि जावलाखेलले जित र हार आत्मसात गरेको थियो ।

दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले फ्रेन्ड्स क्लबमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्यो । दोस्रो खेलमा नेपाल एपिएफ क्लबले संकटा क्लबलाई २–१ ले हरायो ।

प्रतियोगितामा सोमबार दुई खेल हुनेछन् । बिहान ११ बजे हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले काँक्रेबिहार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दिउँसो ३ बजे दोस्रो खेलमा नेपाल पुलिस क्लब र श्री भगवती क्लब आमने–सामने हुनेछन् । दुबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछन् ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate