जेष्ठ २०, २०८२ सोमबार | १६:४४:४५
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

त्रिज्योतिको दोहोरो जित

भ्याली पब्लिक बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । त्रिज्योतिले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा  शनिबार दोहोरो जित दर्ता गरेको छ ।

त्रिज्योतिले जाग्रितीलाई ३६-३५ र एनबिएफएलाई ३९-२९ ले  पराजित गर्यो ।

सिनियर ब्वाइजमै गोल्डेनपिकले बागमतीलाई ३८-३४, आयोजक भ्याली पब्लिक ‘बी’ ले एनबिएफएलाई ४७-३५, नेसनल युनाइटेडले डिआर मेमोरियललाई ४१-३२, गेटवेले रेडियन्टलाई ५३-४० तथा भद्रकालीले निस्टलाई २८-२२ ले पराजित गरे ।  

जुनियर ब्वाइजमा पारामाउन्टले क्यान्भासलाई २६-२३, गोल्डेनपिकले संस्कारलाई ३८-२५, रेडियन्टले नेक्ससलाई १६-१०, ग्रिनल्यान्डले जेनियमलाई २७-२०, ग्रिनफिल्डले एन्जल्स हार्टलाई १९-१७ तथा हिमरश्मिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २३-१५ ले हराए ।

सिनियर गर्ल्समा बागमतीले भद्रकालीलाई २८-१५, भ्याली पब्लिक ‘ए’ ले क्यान्भासलाई ४३–३२, हिमरश्मिले एक्टिभलाई २१-१५, ग्रिनल्यान्डले त्रिज्योतिलाई २९-२०, भ्याली पब्लिक ‘बी’ ले रेडियन्टलाई ४९-४० र त्रिज्योतिले केभिकेएसएसलाई ११-७ ले पराजित गरे ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC