काठमाडौं । आइसिसीले बारबाडोसको १० प्रतियोगितामा भ्रष्टाचार विरोधी नियमको उल्लंघन गरेको कारण तिव्रगतिका बलर जावोन सर्ल्स टाइनन्सलाई निलम्बन गरेको छ ।
यस्तै, टिम मालिक चित्ररंजन राठौर र स्टाफ ट्रेवन ग्रिफिथलाई पनि क्रिकेटको सबै गतिविधिबाट बाहिर राख्ने निर्णय गरेको छ ।
सर्ल्सलाई वेष्ट इन्डिज क्रिकेटको भ्रष्टाचार आचारसंहिता उल्लघन गरिएको आरोप लगाइएको छ । उनले वेष्ट इन्डिजको यु–१९ टिमबाट खेलिसकेका छन् । सन् २०१८ मा आइपिएल पनि खेलेका थिए । कोलकताबाट उनले ४ खेल खेलेका थिए ।
आइसिसीले तीनै जनालाई मार्च ११ देखि १४ दिनभित्र जरिवाना तीर्न अनुरोध गरेको छ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
