फाल्गुन २९, २०८२ शुक्रबार | १३:२३:३३
हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा

हेजलवुडको आइपिएल सहभागीता शंकामा

काठमाडौं । अस्ट्रेलियाका तीब्र गतिका बलर जोश हेजलवुडको इण्डियन प्रिमियर लिग(आइपिएल) मा सहभागीता बारेमा शंका पैदा भएको छ ।

हेजवुड ह्यामस्ट्रिङ र एकिलिस टेन्डनको चोटका कारण धेरै समयदेखि मैदान बाहिर रहेकाले आइपिएलमा समेत उनको सहभागीता बारेमा शंका पैदा भएको हो ।

हेजलवुड पहिले २०२५/२६ को एशेज सिरिजबाट बाहिरिएका थिए र त्यसपछि २०२६ को ट्वान्टी २० विश्वकप पनि गुमाएका थिए ।

उनको आइपिएल सहभागीताका लागि डाक्टरबाट स्विकृती प्राप्त नभइसके पनि उनी समयमै निको हुने आईपीएलको आगामी १९ औं संस्करणको लागि उपलब्ध हुने अनुमान गरिएको छ ।

यद्यपि, अब यो विश्वसनीय रूपमा थाहा भएको छ कि ३५ वर्षीय खेलाडी फिजियो हेरचाहमा छन्, र आईपीएल २०२६ मा उनको सहभागिता अन्ततः उनले अनुमति पाउँछन् कि पाउँदैनन् भन्ने कुरामा निर्भर गर्नेछ।

स्रोतहरूले हिन्दुस्तान टाइम्सलाई पुष्टि गरेका छन् कि हेजलवुड अझै पनि मेडिकल टोलीबाट अनुमति पर्खिरहेका छन् र अनुमति पाएपछि मात्र रोयल च्यालेन्जर्स बेंगलुरुको टोलीमा सामेल हुनेछन्।

हेजलवुड गत सिजन बेंगलुरुलाई उपाधी जिताउनका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलेको १२ खेलमा २२ विकेट लिएका थिए । उनको प्रदर्शनले रजत पाटीदारको नेतृत्वमा रहेको टोलीले पहिलो पटक प्रतियोगिता जित्ने सुनिश्चित गर्ने बाटो तय गरेको थियो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||