फाल्गुन २९, २०८२ शुक्रबार | २१:०३:४८
ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी

मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

काठमाडौं । जिम्बाब्वेका तिव्रगतिका बलर ब्लेसिङ मुजाराबानीले पाकिस्तान सुपर लिग(पिएसएल) को सम्झौता तोडेर इण्डियन प्रिमियर लिग(आइपिएल) सँग सम्झौता गरेका छन् ।

पिएसएलको टोली इस्लामाबाद युनाइटेडसँगको सम्झौता तोड्दै मुजवानीले आइपिएल टोली कोलकाता नाइट राइडर्ससँग आईपीएलमा नयाँ सम्झौता गरेका हुन् । कोलकाताले शुक्रबार मुजरवानीसँग सम्झौता गरेको जनाए पछि एकै समयमा आयोजना हुने पिएसएलसँग उनले सम्झौता तोडेको बुझिन्छ ।

बंगलादेशका बायाँ हाते तीव्र गतिका बलर मुस्ताफिजुर रहमानको स्थानमा मुजरवानी कोलकाताको टिममा भित्रदै छन् । गएको डिसेम्बरमा बीसीसीआईले कोलकतालाई २०२६ को अक्सनमा करिब १५ लाख नेपाली रुपैयामा टोलीमा अनुबन्ध रहमानसँगको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो ।

मुस्ताफिजुरलाई मार्च २६ बाट सुरु हुने पीएसएलमा लाहोर कलन्दर्सले आइपीएलको दुई दिन अघि अनुबन्ध गरेको छ । मुजरवानीले मुल्तान सुल्तान्ससँग रहेर पीएसएल उपाधि जितेका भए पनि फेब्रुअरी ११ मा भएको पीएसएल अक्सनमा बिकेका थिएनन् । तर वेस्ट इन्डिजका फास्ट बलर शमर जोसेफलाई छोडेपछि इस्लामाबादले उनलाई टोलीमा भित्राएको थियो ।

पीएसएल र आईपीएल लगातार दोस्रो वर्ष एकैसाथ हुन लागेको हो । गत संस्करणमा पनि  दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोशले पिएसएल टोली पेशावर जाल्मीसँगको सम्झौता तोड्दै आइपिएल टोली मुम्बई इन्डियन्समा भित्रिएका थिए ।

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video