कार्तिक २१, २०८२ शुक्रबार | ०४:३९:२९
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

वातावरण दिवसमा पर्वतीय खेलकुदको अन्तरक्रिया

काठमाडौं, (खेलाडी)– नेपाल पर्वतीय खेलकुद महासंघले भोली जुन ५ तारिखमा विश्‍व वातावरण दिवसको अवसरमा ‘ग्रिन, क्लिन एन्ड सस्टेनेबल स्पोर्टस एन्ड टुरिजम’ (सफा, हराभरा र दीगो खेलकुद तथा पर्यटन) विषयक अन्तरक्रिया आयोजना गर्ने भएको छ । 

नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघसँगको सहकार्यमा  अन्तरक्रिया कार्यक्रम गरिने महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द भट्टराईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएका छन् ।

अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका वातावरण क्षेत्र हेर्ने सदस्य डा. कृष्णप्रसाद ओली मुख्य वक्ता रहनेछन् भने नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्‍ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रिम रानाभाट, नेपाल पर्यटन बोर्डका वरिष्‍ठ निर्देशक हिक्मत सिंह ऐर, नेपाल खेलकुद पत्रकार मञ्‍चका अध्यक्ष देवेन्द्र सुवेदीलगायतले बोल्ने छन् ।
 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?