पुस १०, २०८२ शुक्रबार | १४:०४:४९
पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित आर्थिक अभावको कारण एनभिए च्याम्पियनसिपमा सहभागी हुन सकेनौंः गण्डकी भलिबल कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो सन्तोष एपिएफको जर्सीमा देखिने एपिएफको जिम्मेवारी तामाङलाई एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित आर्थिक अभावको कारण एनभिए च्याम्पियनसिपमा सहभागी हुन सकेनौंः गण्डकी भलिबल कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो सन्तोष एपिएफको जर्सीमा देखिने एपिएफको जिम्मेवारी तामाङलाई एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो

सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने

सुमन कुलुङ (बायाँबाट दोश्रो) ।

काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा हुने ट्रान्सलान्टाउ रेसमा सहभागिता जनाउने भएका छन् ।

नोभेम्बर १४ देखि १६ सम्म हुने प्रतियोगितामा उनले ८० किलोमिटर रेसमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि सुमन हङकङ पुगिसकेका छन् ।

केही समयअघि स्पेनमा भएको वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा भाग लिएका सुमनले एसियाली धावकहरुमध्ये राम्रो प्रदर्शन गरेका थिए ।

नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले सुमन कुलुङले अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेको र हङकङमा पनि त्यसलाई निरन्तरताविश्वास व्यक्त गरे ।

सुमनले पहिलो पटक वर्ल्ड ट्रेल रनिङ एन्ड माउन्टेन च्याम्पियन खेल्दा राम्रो अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको र हङकङमा  उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

सुमनलाई अस्ट्रियाको सिग्रिड फाउन्डेसनले स्पोनसरसिप गरेको छ ।

सुमन हाल अस्ट्रियामा ट्रेल रनिङ अभ्यासका साथै काम पनि गर्दै आएका छन् । सुमनसँगै फाउन्डेसनकी संस्थापक डा.सिग्रिड स्वार्जेनबाकर र पेट्रा नोकर पनि हङकङ गएका छन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I