मंसिर ३, २०८२ बुधबार | १५:५५:४३
‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा

'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै

काठमाडौं । अस्ट्रेलियामा यही नोभेम्बर २८ मा आयोजना हुने ‘कोसी १०० फर अल्ट्रा ट्रेल कसियोस्को बाई युटिएमबी’मा नेपाली खेलाडी दावा तामाङले सहभागिता जनाउने भएका छन् ।

बुधबार नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरए)ले पत्रकार सम्मेलनमार्फत कालिका गाउँपालिका १ रसुवा निवासी अल्ट्रा एवं ट्रेल रनर तामाङले अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने जानकारी गराएको हो ।

कालिका गाउँपालिका १ का वडा अध्यक्ष समेत रहेका तामाङ विगत एक वर्ष देखि अल्ट्रा एवं ट्रेल रनरमा संलग्न छन् । पूर्व कराते खेलाडी एवं प्रशिक्षक तामाङले एक वर्षयता ट्रेल रनका विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै आएका छन् । तामाङले गत अप्रिलमा भएको विश्व एक्सिट्रम फिसटेल १०० अल्ट्रामा रजत पदक जितेका थिए ।

अस्ट्रेलिया भ्रमणका लागि धावक तामाङलाई ‘एक्सटेप नेपाल’ले प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) र एनएआरएले स्विकृति एवं सहजीकरण गरेको छ ।

बुधबार पत्रकार सम्मेलन कार्यक्रममार्फत नै तामाङलाई नेपाल कराते महासंघ (एनकेए) र एनएआरएले सफलताको शुभेच्छा एवं शुभकामनासहित बिदाई गरेको छ ।


भिडियो
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो
CHITWAN RHINOS COACH KALAM ALI II JAIF को CATCH MISS हुनुले MATCH TURN गरायो ।I NPL 2
फ्लडलाइट र प्यारापिटयुक्त TU GROUND मा खेलेपछि अचम्मित भएका SOMPAK KAMI को प्रश्न, हाम्रै TU होर ?