काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले पुलिसको चुनौती २५-२१, २५-२३, २५-२२ ले पन्छायो ।
साबिक विजेता हेल्प नेपालले शनिबार हुने फाइनलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
