फाल्गुन १५, २०८२ शुक्रबार | १३:२२:४८
न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा

न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रहेको छ ।

विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्याण्डले न्युजिल्याण्डसँग खेल्न लागेको हो । दुईबीचको खेल श्रीलंकाको कोलम्बोमा बेलुका ७ः१५ मा हुदैछ । सुपर ८ को समूह २ बाट इङ्ल्याण्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

न्युजिल्याण्डविरुद्ध शुक्रबार हुने खेलमा विजयी भएमा इङ्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दछ । न्युजिल्याण्ड विजयी भएमा सेमिफाइनल प्रवेश गर्नुका साथै समूहको विजेता समेत हुनेछ ।

आजको खेलमा न्युजिल्याण्ड विजयी भएमा पाकिस्तान एक खेल अगाबै विश्वकपबाट बाहिरिने छ । न्युजिल्याण्ड पराजित भएमा सेमिफाइनल पुग्ने अर्को टोली टुंगो लगाउन पाकिस्तानको खेल कुर्नु पर्ने हुन्छ । 
पाकिस्तानले अब श्रीलंकासँग शनिबार खेल्नेछ । आज न्युजिल्याण्ड पराजित भएमा पाकिस्तानले सेमिफाइनल प्रवेशका लागि श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ ।

सुपर ८ को समूह १ बाट भने दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । आइतबार हुने भारत र वेस्ट इण्डिजबीचको विजेता फाइनल पुग्ने दोस्रो टोली बन्नेछ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||