फाल्गुन १५, २०८२ शुक्रबार | २१:२२:२७
लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने

लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

काठमाडौं । काठमाडौंमा हुने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

राष्ट्रिय टोलीका नियमित सदस्य तथा जय ट्रफीको प्रदर्शनको आधारमा नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपालले आगामी  फागुन २६ बाट चैत ६ गतेसम्म युएई, ओमान तथा घरेलु टोलीसम्लग्न त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ । नेपाली पुरुष क्रिकेट टोलीले २ वर्ष पछि घरेलु मैदानमा खेल्दैछ ।

ओमान, युएई र नेपाल बीचको खेल तालिका

नेपालविरुद्ध ओमान मार्च १० (फागुन २६)
ओमानविरुद्ध युएई मार्च १२ (फागुन २८)
नेपालविरुद्ध युएई मार्च १४ (फागुन ३०)
नेपालविरुद्ध ओमान मार्च १६ (चैत २)
ओमानविरुद्ध युएई मार्च १८ (चैत ४) 
नेपालविरुद्ध युएई मार्च २० (चैत ६)

८ राष्ट्र सहभागी लिग २ मा नेपाल १२ अंकका साथ सातौं स्थानमा छ ।

बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोली

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द, हेमन्त धामी 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||