काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटले हराउँदै न्यु डायमन्ड स्पोर्टस क्लब नवौं एनभिए च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा न्यु डायमन्डले एपिएफको चुनौती २५–१७, २५–२०, २५–७ ले पन्छायो ।
न्यु डायमन्डले शनिबार हुने फाइनलमा विभागीय डर्बी: त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
