काठमाडौं । नवौं एनभिए च्याम्पियनसिपमा टिप टप न्यु डायमन्ड स्पोर्टस क्लबले महिलातर्फ लगातार दोस्रो जित हासिल गरेको छ । जितसँगै न्यु डायमन्डले सेमिफाइनलमा आफ्नो पाइलालाई एक कदम सारेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न समूह ‘ए’को खेलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती ३–० को सोझो सेटले पन्छायो । न्यु डायमन्ड २५-१७, २५-१७ र २५-१७ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
आफ्नो पहिलो खेलमा न्यु डायमन्डले चुली युवा क्लबलाई हराएको थियो ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
