काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब नवौं एनभिए च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत लगातार दोस्रो खेलमा विजयी हासिल गरेसँगै पुलिसले अन्तिम आठमा स्थान बनाएको हो ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा पुलिसले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिस २५–२१, २५–१६ र २५–१६ ले विजयी भयो । आफ्नो पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबविरुद्ध पनि ३–० कै सेटमा विजयी हासिल गरेको थियो ।
पुलिसले बिहीबार क्वार्टरफाइनलमा समूह ‘डी’को उपविजेतासँग खेल्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
