पुस १०, २०८२ शुक्रबार | १७:२६:४१
एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर आर्मीको सहज जित पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित आर्थिक अभावको कारण एनभिए च्याम्पियनसिपमा सहभागी हुन सकेनौंः गण्डकी भलिबल कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर आर्मीको सहज जित पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एन्फा यु-१६ युथ लिगः संकटा र मनाङको जित आर्थिक अभावको कारण एनभिए च्याम्पियनसिपमा सहभागी हुन सकेनौंः गण्डकी भलिबल कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो

आर्मीको सहज जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । राष्ट्रिय टिमबाट खेलिसकेका आरती सुवेदी, संगम महतो लगायत खेलाडीको साथ पाएको आर्मीले खेल २५–१६, २५–१४ तथा २५–२३ ले जित्दै तीन अंक जोडेको हो ।

आज नै भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । राष्ट्रिय टिमकी उषा भण्डारी, पुनम चन्द सम्मिलित पुलिसले सहज जित निकाल्दा पहिलो सेट २५–१० दोस्रो सेट २५–६  र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पारेको हो ।

आज नै हुने उद्घघाटन खेलमा हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुँदैछ ।

एनभिएले २० पुससम्म आयोजना गर्ने प्रतियोगितामा २० टिम सहभागी हुनेछन् । पुरुषतर्फ १२ तथा महिलातर्फ ८ टिम सहभागी छन् । प्रतियोगिताबाट १४ क्लब प्रधानमन्त्री कप लिगको लागि छनोट हुनेछन् ।

घरेलु भलिबलका सानदार प्रदर्शन गर्दै आएको गण्डकी प्रदेश भलिबल संघले भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता जनाउन नसकेको प्रष्ट पारेको छ । प्रतियोगिताको अघिल्लो दिन पत्र लेख्दै गण्डकी प्रदेश भलिबल संघले एनभिएसँग क्षमा मागेको छ । राष्ट्रिय टिमको खेलाडी छनोटको विषयलाई लिएर सुरु भएको विवाद अहिले भने आर्थिक अभावको कारण देखाइएको छ ।

गण्डकी भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र जिसी र महासचिव टहल सिंह थापाले संयुक्त हस्ताक्षर गर्दै आर्थिक अभावका कारण एनभिए च्याम्पियनसिप र टाइगर कप दुबैमा सहभागी हुन नसकको प्रष्ट पारेका छन् । साथै संघले एनभिए लिग भब्य सफलताको लागि शुभकामना पनि दिएको छ ।

च्याम्पियनसिपको पुरुषतर्फ तीन विभागीय क्लबहरु (त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ)सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी छन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।

यो च्याम्पियनसिपबाट पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिम प्रधानमन्त्री एनभिए लिगको लागि

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I