पुस १३, २०८२ सोमबार | ०९:१५:५५
न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल एन्फा यु-१६ युथ लिगः शेर्पाले संकटालाई हरायो, एनआरटी र चर्च ब्वाइजले अंक बाँडे एनभिए च्याम्पियनसिपः पुरुषतर्फ पुलिस क्वार्टरफाइनलमा माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल एन्फा यु-१६ युथ लिगः शेर्पाले संकटालाई हरायो, एनआरटी र चर्च ब्वाइजले अंक बाँडे एनभिए च्याम्पियनसिपः पुरुषतर्फ पुलिस क्वार्टरफाइनलमा माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने

टोटनहम विजयी

काठमाडौं । खराब प्रदर्शनलाई निरन्तरता दिइरहेको टोटनहमले आइतबार राति भने इङ्लिस प्रिमियर लिगमा जित निकालेको छ ।

उसले लिगमा सातौं जित निकाल्ने क्रममा तालिकामा आफू भन्दा माथि रहेको क्रिष्टल प्यालेसलाई १–० ले हरायो । यो जितपछि १८ मध्ये सात खेलमा जितसहित २६ अंक जोेडेको टोटनहम ११औं स्थानमा उक्लिएको छ । पराजित क्रिष्टल प्यालेस भने २६ अंकसहित नवौं स्थानमा यथावत छ ।

भ्रमणकारी टोली टोटनहमले ४२औं मिनेटमा अग्रता बनायो । आर्ची ग्रेले विजयी गोल गरे । उनले रिचार्लिसनको पास सदुपयोग गरेका हुन् । यसअघि खेलको १७औं र ७५औं मिनेटमा रिचार्लिसनले गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले त्यसलाई मान्यता दिएन ।

राति नै भएको अर्काे खेलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाढेका थिए ।

प्रिमियर लिगमा १८ खेलबाट ४२ अंकसहित आर्सनल शीर्ष स्थानमा रहेको छ । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I