काठमाडौं । नेपाल सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार कोलम्बोमा सम्पन्न खेलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल फाइनल पुगेको हो ।
सहज जित हासिल गरेको नेपालले खेल २५–११, २५–३, २५–५ ले आफ्नो पक्षमा पार्यो ।
आइतबार हुने फाइनल खेलमा नेपालले कीर्गिस्तानसँग खेल्नेछ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
