काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बिहीबार कोलम्बोमा सम्पन्न खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३-० सेटको जित निकाल्यो ।
जितसँगै नेपालले तीन खेलमा सात अंक जोडेको छ । यसअघि किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो ।
नेपालले खेल २५-७, २५-१०, २५-११ ले आफ्नो पक्षमा पार्यो ।
भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?
