काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ ।
बुधबार कोलम्बोमा सम्पन्न खेलमा नेपालले घरेलु टोली श्रीलंकाविरुद्ध ३-१ सेटको जित निकाल्यो ।
जितसँगै नेपालले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो ।
सुरुआती दुई सेट २५-१८ , २६-२४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट भने १९-२५ ले गुमायो ।
चौथो सेटमा २५-२० मा विजयी हुँदै नेपालले स्पष्ट दुई अंक जोड्यो ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा बिहीबार माल्दिभ्सको सामना गर्नेछ ।
भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
