काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै मंगलबार कीर्तिस्तानसँग ३-२ काे सेटमा पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो १४-२५ ले गुमायो ।
तेस्रो सेटमा २५-१८ ले विजयी हुँदै नेपालले २-१ को अग्रता लिएको थियो । चौथो सेटमा नेपालले २२-२५ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो ।
पाँचौं तथा निर्णायका सेटमा नेपाल सेट ९-१५ ले पछि पर्याे ।
हारका बाबजुद नेपालले एक अंक प्राप्त गरेको छ । विजयी किर्गिस्तानले दुई अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा बुधबार घरेलु टोली श्रीलंकको सामना गर्नेछ ।
भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
