काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक टिकटक दोस्रो एभरेष्ट महिला भलिबल लिग(इडब्लुभिएल)को ‘इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ ।
बिहीबार आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लि.ले विज्ञप्तिमार्फत टिकटकसँगको सहकार्यका बारेमा जानकारी गराएको हो ।
टिकटकसँगको सहकार्यले नेपाली महिला भलिबल खेलाडीको सम्भावनालाई विश्वमाझ चिनाउन मद्धत गर्ने आयोजक पक्षको विश्वास लिएको छ ।
इडब्लुभिएल यही भाद्र २० देखि २८ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा हुँदैछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?