श्रावण २६, २०८२ सोमबार | १७:५२:२७
उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित

टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि

काठमाडौं । टिपटो स्पोर्टस एकेडेमीले सातौं हिमालय स्मृति यु-१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा टिपटोले एफसी रियललाई निरास बनायो ।

हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा नयाँपाटी फुटबल एकेडेमीले ‘फेयर प्ले’ अवार्ड प्राप्त गर्यो । यसैगरी कोशिस बुढामगर उत्कृष्ट खेलाडी घोषित भए ।

यता गोकिपरमा प्रिन्स रहादी र प्रशिक्षकमा सचिन अमात्य उत्कृष्ट ठहरिए । सोहन राजबहाक सर्वाधिक गोलकर्ता बने ।

एक दिने प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । समापन कार्यक्रममा प्रतियोगिता निर्देशक राजन न्यौपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) का एलिट तथा युथ प्रमुख नवीन महर्जन, प्रशिक्षक तथा एकेडेमी सल्लाहकार अनिलबहादुर गुरुङलगायतको उपस्थिति थियो ।  


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?