माघ १५, २०८२ बिहीबार | ०७:५३:५९
सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित

एपिएफको जागिर छाडेर अस्ट्रेलिया फर्किइन् सरस्वती चौधरी

फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधारी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया फर्किएकी छन् ।

भर्खरै सम्पन्न टाइगर कप लगत्तै उनी अस्ट्रेलिया पुगेकी हुन् । सरस्वती टाइगर कपकै लागि अस्ट्रेलियाबाट नेपाल आएकी थिइन् । 

उनीले राजिनामा दिएको बताइएको छ । सरस्वती आठ वर्ष अगाडि सेवा प्रवेश गरेकी थिइन् ।

गत आइतबार सम्पन्न फाइनलमा एपिएफ आयोजक टाइगर ग्रुपसँग पराजित भएको थियो ।  एपिएफका लागि उनले प्रधमान्त्री कप, एनभिए लिग/च्याम्पियनसिप, टाइगर कप लगातयताका थुप्रै घरेलु प्रतियोगिता जितेकी छन् ।

यसैगरी सरस्वतीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबबाट खेल्दा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको पनि उपाधि जितेकी छन् ।

सरस्वतीले सन् २०१७ मा राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी थिइन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।