चैत्र १०, २०८२ मंगलबार | १६:००:५८
इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित

डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का

काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) मा डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का लागेको छ ।

बेंगलुरुका तीव्र गतिका बलर यश दयाल आइपिएल २०२६ को लागि टिमबाट बाहिरिएका हुन् । बेंगलुरुका क्रिकेट निर्देशक मो बोबटले दयाल व्यक्तिगत कारणले उपलब्ध नरहने बताए ।

'आजै उनीसँग कुरा भयोस तर उनले सामना गरिरहेको व्यक्तिगत परिस्थितिका कारण टोलीमा सामेल टिममा सामेल हुन नसक्ने बताए ,' बोबटले मंगलबार पत्रकार सम्मेलनमा भने ।

दयालले गत वर्ष जुनमा भएको आइपिएलको फाइनल पछि कुनै पनि खेल खेलेका छैनन् । दयालले यौन दुर्व्यवहार सम्बन्धी आरोपहरूको सामना गरिरहेका छन् ।

दयालको अनुपलब्धताले बेंगलुरुको तीव्र बलिङलाई थप समस्यामा पारेको छ । यसअघि नै अस्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुड पनि लामो समयदेखिको चोटका कारण सिजनको सुरुवाती खेलहरु गुमाउनेछन् ।

हेजलवुड र दयाल बिना तीव्र गतिका बलिङकमे थप जिम्मा अनुभवी भारतका बलर भुवनेश्वर कुमार, अनक्याप्ड रसिक सलाम, अभिनन्दन सिंह र मंगेश यादव, तथा विदेशी बलरहरु ज्याकब डफी र नुवान तुषारामा रहनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो