चैत्र १८, २०८२ बुधबार | ११:३०:५२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

हालेपले लिइन् संन्यास

काठमाडौं । दुई पटककी ग्रान्डस्लाम विजेता तथा पूर्व विश्व नम्बर एक सिमोना हालेपले टेनिसबाट संन्यास लिएकी छन् ।

ट्रान्सिल्भेनिया ओपनको पहिलो चरणमा लुसिया ब्रोन्जेट्टीसँगको ६-१, ६-१ को पराजयपछि रोमानियाकी हालेपले आफ्नो खेल जीवनलाई विश्रा दिने घोषणा गरिन् ।

घुँडाको चोटका ३३ वर्षीया हालेप कारण गत महिना अस्ट्रेलियन ओपन छनोटबाट बाहिरिन बाध्य भएकी थिइन् ।

‘यो नै सही समय हो भन्ने लागेर मैले टेनिस छाड्ने निर्णय लिए । यो यात्रा निकै यादगार रह्यो । म विश्व नम्बर एक भए, ग्रान्डस्लाम जितें,’ हालेपले भनिन् ।

हालेपले सन् २०१८ मा फ्रेन्च ओपन र २०१९ मा विम्बल्डनको उपाधि जितेकी थिइन् । यसैगरी हालेपले २२ डब्ल्युटिए उपाधि पनि जितेकी छन् ।

एन्टी डोपिङ नियम उल्लंघन गरेको आरोपमा प्रतिबन्ध लागेपछि हालेपले सन् २०२४ मा पुनरागमन गरेकी थिइन् । त्यसयता उनले मात्र ६ खेल खेलिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो