चैत्र १८, २०८२ बुधबार | १०:१८:३७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अर्जेन्टिनाको पाँच गोल

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जाम्बियाविरुद्ध ५–० को जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेसीसहित जुलियन अल्भारेज, निकोलास ओटामेन्डी र भ्यालेन्टिन बार्काेले समान एक गोल गरेका थिए ।

जाम्बियाका डोमिनिक चुन्डाले एक आत्माघाति गोल गरेका हुन् । अर्जेन्टिनाले कमजोर जाम्बियाविरुद्ध पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।

अल्भारेजले चौथो मिनेटमै थिअगो अल्माडाको पास सदुपयोग गर्दै अग्रता बनाएका थिए । मेसीले ४३औ मिनेटमा गोल गर्दा अर्जेन्टिनाले पहिलो हाफमै २–० को अग्रता लियो ।

५०औं मिनेटमा अनुभवी रक्षक ओटामेन्डीले तेस्रो गोल गरे । ६८औं मिनेटमा अर्जेन्टिनाले आत्माघाति गोल उपहार पायो । युवा खेलाडी बार्काेले इन्जुरी समयमा पाँचौ गोल गरेका थिए ।

यस खेलपछि अर्जेन्टिना विश्वकपको तयारीमा लाग्नेछ । अमेरिकामा हुने विश्वकपको समूह जेमा रहेको अर्जेन्टिनाले अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग खेल्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो