चैत्र १८, २०८२ बुधबार | ११:०६:१९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

स्वायटेक तेस्रो चरणमा

फाइल तस्विर

काठमाडौं । काठमाडौं । विश्व नम्बर दुई इगा स्वयटेक वर्षको पहिलो ग्रान्डस्ला प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकतर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

रोड लेभर एरिनामा पोलिस स्टार स्वायटेकले स्लोभाकियाकी रेबिका स्रामकोभालाई सोझो सेटमा पराजित गरिन् । स्वायटेकले खेल ६-०, ६-२ ले आफ्नो पक्षमा परिन् ।

स्वायटेकले तेस्रो चरणमा बेलायती स्टार इम्मा राडुकानुको सामना गर्नेछिन् । राडुकानुले अमेरिकी खेलाडी अमान्डा एमिसिनोभविरुद्ध ६-३, ७-५ को जित निकाल्दै तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।

यसैगरी काजकिस्तानकी एलिना रेबाकिनाले अमेरिकाकी इभा जोभिचलाई ६-०, ६-३ ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित गरेकी छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो