चैत्र १२, २०८२ बिहीबार | २०:५२:४८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भ्याली स्लाम टेनिस: प्रदीप, प्रणव र निशान सेमिफाइनलमा

प्रदीप खड्का ।

सातदोबाटो ।  प्रदीप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र निसान श्रेष्ठ बिवाइडी  भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले निहानजंगबहादुर थापालाई ६-२,६-४, प्रणव खनालले सक्षमविक्रम शाहलाई ६-२ र ६-३, प्रणव मानन्धरले राजवीर प्रधानलाई ६-२,६-१ तथा निशानले बोरिस अधिकारीलाई ६-१,६-२ को सोझो सेटमा पराजित गरे ।

सातदोबाटोस्थित टेनिक कोर्टमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि रोहित सुनुवारले छेवाङ लामालाई ७-५,७-६ (७-५) तथा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६-१,६-० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाहले डियोनम लामालाई ६-३,६-० तथा कमल थापाले उत्तम बोगटीलाई ६-३, ६-० ले उपाधि भिडन्त पक्का गरे ।

६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ कर्मा घलेलाई ६-१,६-२ तथा कमल थापा डियोनम लामालाई ६-१,६-३ ले  हराउँदै फाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि जितेन्द्र परियार, भीष्मजंग गुरुङ, सिमान्त गुरुङ र सन्तोष खत्रीले सेमिफाइनल यात्रा तय गरे । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा विदुर विष्ट र भिक्टर राणाको जोडीले उपाधि भिडन्त पक्का गरे ।

४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही तथा रोहित सुनुवार र हिमाल शाहको जोडी स्वर्णका लागि भएका छन् । ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र डेगेन्द्र श्रेष्ठ तथा उत्तम शेर्पा र चन्द्र शाहीको जोडीले फाइनलमा स्थान बनाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो