काठमाडौं । नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी रहेको पाकिस्तान सुपर लिग(पिएसएल) को टोली इस्लामाबाद युनाइटेडको दोस्रो खेल आज(मंगलबार) रहेको छ ।
दोस्रो इस्लामाबादले पेशावर जाल्मीको सामना गर्दैछ । लाहोरमा हुने खेल बेलुका ७ः४५ बजेबाट सुरु हुदैछ । दुवै टोली लिगमा दोस्रो खेल खेल्दैछन् । दीपेन्द्रआबद्ध पेशावर पहिलो जितको खोजीमा रहेको छ । इस्लामाबाद पहिलो खेलमा मुल्तान सुल्तानसँग पराजित भएको थियो ।
मुल्तानसँगको खेलमा बेन्चमा रहेका दीपेन्द्रले आजको खेलमा भने मौका पाउने सम्भावना रहेको छ । पेशावर भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पेशावरले रावलपिण्डीलाई पराजित गरेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
