चैत्र ८, २०८२ आइतबार | ११:०२:१२
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को दुवै संस्करणमा सहभागी न्युजिल्याण्डका क्रिकेटर जेम्स निशम राष्ट्रिय टोलीको कप्तानी गर्दै छन् ।

दक्षिण अफ्रिकासँग आइतबार हुने खेलमा निशमले ट्वान्टी २० टिमको पहिलो पटक कप्तानीको अवसर पाएका हुन् । निशम पहिलो पटक कुनै पनि फर्म्याटको कप्तान बन्न लागेका हुन् ।

दक्षिण अफ्रिकासँगको चौथो र पाँचौ ट्वान्टी २० खेलका लागि कप्तान तोकिएका टम लाथम घाइते भएर बाहिरिएपछि निशमले उक्त जिम्मेबारी पाएका हुन् ।

निशमले एनपिएलको हालसम्म भएका दुवै संस्करण खेलिसकेका छन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै टोलीलाई च्याम्पियन बनाउन उनको महत्वपुर्ण भुमिका रहेको थियो ।

दोस्रो संस्करण भने निशम पोखरा एभेन्जर्स टिममा रहेका थिए । केही खेल मात्र खेलेका निशमले दोस्रो संस्करणमा भने मध्यम प्रदर्शन गरेका थिए ।

निशम न्युजिल्याण्डको ट्वान्टी २० आई टिमका १२औं कप्तान समेत बनेका छन् । आजको खेल जित्दै न्युजिल्याण्ड दक्षिण अफ्रिकासँग लामो समय पछि सिरिज जित्ने लक्ष्यमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो