चैत्र ८, २०८२ आइतबार | १०:०६:३९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

काठमाडौं । बायर्न म्युनिखले युनियन बर्लिनलाई हराउँदै बुन्डेसलिगाको शीर्ष स्थानमा आफ्नो अग्रता अझ फराकिलो बनाएको छ ।

शनिबार राती सम्पन्न खेलमा बर्लिनलाई ४-० ले हराउँदै बायर्नले शीर्ष स्थानको अग्रता फराकिलो बनाएको हो ।

घरेलु मैदानमा बायर्नलाई सहज जित दिलाउने क्रममा सर्ज ग्नाब्रीले २ तथा माइकल ओलिसे र ह्यारी केनले समान १ गोल थपे ।

४३औँ मिनेटमा ओलिसेले सानदार गोल गर्दै खाता खोले । पहिलो हाफको इन्जुरी समयमा ग्नाब्रीले गोल गर्दै अन्तर २-० बनाए।

दोस्रो हाफ सुरुवातमा नै केनले टोलीका लागि अन्तर ३-० मा पुर्याए । त्यसपछि ६७औँ मिनेटमा ग्नाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

यो जितसँगै बायर्नले उपाधि रक्षा गर्ने यात्रामा थप एक कदम अगाडि बढेको छ । टोलीले दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको भन्दा बायर्नको ९ अंक बढी छ ।

बायर्नको २७ खेलबाट ७० अंक रहदा डर्टमुण्डको समान खेलबाट ६१ अंक रहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो