पुस १२, २०८१ शुक्रबार | १४:०५:५६
भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? ‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ अस्ट्रेलिया ४७४ रनमा अल आउट सन्दीपसँगै रिजन, प्रतिश र नन्दनले बागमती प्रदेशबाट खेल्ने क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाई स्पष्ट सात अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? ‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ अस्ट्रेलिया ४७४ रनमा अल आउट सन्दीपसँगै रिजन, प्रतिश र नन्दनले बागमती प्रदेशबाट खेल्ने क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाई स्पष्ट सात अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश

अर्सना र ममतालाई स्वर्ण

अर्सना महर्जन ।

काठमाडौं ।  मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा  वडा-१७ की अर्सना महर्जन र वडा-५ की ममतासिंह राजभण्डारीले स्वर्ण पदक जितेका छन् ।

 बिहीबार अर्सना यु-१२ गर्ल्स तथा ममता भेट्रान ४० वर्षमाथि महिला एकलमा पहिलो भए ।

ललितपुर महानगरपालिका वडा-९ को आयोजनामा पाटनको गःछेंःमा भइरहेको प्रतियोगिताको अर्सनाले वडा-१६ की काभ्या शाक्यलाई १५-१३, ११-५, ११-३ को सोझो सेटमा पराजित गरिन् । वडा-१९ की मेरिशा श्रेष्ठ र वडा-८ की सुहाना महर्जन तेश्रो भए ।

यसैगरी ममताले वडा-११ की सर्मिला शाक्यलाई ११-४, ११-८, ११-४ ले हराइन् । वडा-१६ की राधा डंगोल र वडा-९ की विजेता वज्राचार्य तेश्रो स्थानमा रहे ।


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh