फाल्गुन २७, २०८१ मंगलबार | १२:४९:५६
सेनेगलका अमाडो डिओपले काठमाडौंबाट खेल्ने मेचीनगर गोल्डकपः मछिन्द्र र एपिएफ प्रतिस्पर्धा गर्दै नेपाल आइपुगे ललितपुरका विदेशी प्रशिक्षक र दुई खेलाडी न्युक्यासलको कठिन जित सहज जित निकाल्दै अल नासर क्वार्टरफाइनलमा टिम परिचयः श्री कुमारी, डिभिजन फुटबलमा बल्खु क्षेत्रको एक्लो प्रतिनिधि चर्च ब्वाइज फाइनलमा, उपाधिका लागि थ्री स्टारको सामना गर्ने स्वदेश फर्कियो कांस्य पदक विजेता कबड्डी टोली आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण अन्तरकलेज बास्केटबल: जेभियर र हेराल्डको दोहोरो जित सेनेगलका अमाडो डिओपले काठमाडौंबाट खेल्ने मेचीनगर गोल्डकपः मछिन्द्र र एपिएफ प्रतिस्पर्धा गर्दै नेपाल आइपुगे ललितपुरका विदेशी प्रशिक्षक र दुई खेलाडी न्युक्यासलको कठिन जित सहज जित निकाल्दै अल नासर क्वार्टरफाइनलमा टिम परिचयः श्री कुमारी, डिभिजन फुटबलमा बल्खु क्षेत्रको एक्लो प्रतिनिधि चर्च ब्वाइज फाइनलमा, उपाधिका लागि थ्री स्टारको सामना गर्ने स्वदेश फर्कियो कांस्य पदक विजेता कबड्डी टोली आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण अन्तरकलेज बास्केटबल: जेभियर र हेराल्डको दोहोरो जित

स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा

काठमाडौं । पूर्व कप्तान स्टेभ स्मिथले भारतविरुद्धको चौथो टेष्टमा सतक बनाएका छन् । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि मेलवर्न मैदानमा स्मिथले १६७ बलमा ९ चौका र २ छक्कासहित सतक बनाएका हुन् ।

दोस्रो दिनको खेल जारी रहँदा अस्ट्रेलियाले ७ विकेट गुमाउँदै ४५४ रन बनाएर खेलिरहेको छ । स्मिथ १३९ रनसहित क्रिजमा अविजित छन् । यसअघि ओपनरद्वय साम कोन्सटास, उस्मान खवाजा, मार्नुस लाबुस्चाग्नेले अर्धसतक बनाएका थिए । कप्तान प्याट कमिन्स ४९ रन बनाएर आउट भएका हुन् ।

३५ वर्षीय स्मिथको टेष्ट करियरमा यो ३४औं सतक हो । यसअघि उनले ४१ अर्धसतक बनाइसकेको छन् । पछिल्लो पटक ब्रिसवनमा भएको टेष्टमा पनि स्मिथले भारतविरुद्ध सतक बनाएका थिए ।

भारतको लागि जसप्रित बुमराहले तीन तथा रविन्द्र जडेजाले २ विकेट  लिएका छन् ।
 


भिडियो
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
SHREE KUMARI CLUB : डिभिजन फुटबलमा बल्खु क्षेत्रको एक्लो प्रतिनिधि
BLACK BULLS FC, UZBEKISTAN VS DHARAN FC II MECHINAGAR GOLDCUP
HIGHLIGHTS - JHAPA FC 1-1 (4-5) CHURCH BOYS II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - Kakarvitta TFC 4-2 Georgian FC II MECHINAGAR GOLD CUP 2081
MECHINAGAR GOLD CUP भब्य रुपमा आयाेजना हुन्छ II KHELADI ON THE SPOT