माघ २, २०८१ बुधबार | १६:०६:३३
एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित

केभिकेएसएस र स्वर्णदीपको जित

जुनियर ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

धापासी । काठमाडौं विद्याकुञ्ज स्कुल (केभिकेएसएस) र स्वर्णदीपले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।

केभिकेएसएस सिनियर गर्ल्स र स्वर्णदीपले जुनियर ब्वाइजमा जित निकाले ।

लाई २४-१९ ले पराजित गर्यो । केभिकेएसएसका लागि अनुशा गुरुङले १३ अंक जोडिन् ।

स्वर्णदीपले एचएचसिएलाई १६-१४ ले हरायो । स्वर्णदीपका मनीष मगरले ६ अंक जोडे ।

सिनियर गर्ल्समा इडेन ब्रिज एकेडेमी (इबिए) ले प्रारम्भावलाई ३०-२५ तथा पारामाउन्टले संस्कृति शिक्षा सदनलाई २२-१८ ले हराए। इबिएकी अम्बिा पटेलले १० तथा पारामाउन्टकी एलिना राईले ६ स्कोर गरे ।

यसैगरी जुनियर ब्वाइजमा नव ज्ञानभूमिले ज्ञान संस्कारलाई १९-१६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई ३१-१८ र सेबले संस्कारलाई ३७-२७ ले पराजित गरे। नव ज्ञानभूमिका निकेश खड्काले १०, लालीगुराँसका रोहित गुरुङले १३ र सेबका उविन तामाङले १० स्कोर गरे ।

यस्तै सिनियर ब्वाइजमा शुभकामनाले हिमालयलाई ३३-२३, गोल्डेनपिकले आयोजक ग्रिनल्यान्ड  ‘ए’ लाई ४५-४२ र स्कोलर्स होमले बीएएसलाई २९-२२ ले निरास बनाए । शुभकामनाका विमल सिर्पालीले १८, गोल्डेनपिकका विजय तामाङले १३ र स्कोलर्स होमका दिपोन मगरले १५ अंक बटुले ।

 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO