आश्विन ३, २०८१ बिहीबार | ०६:४४:०१
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

केभिकेएसएस र स्वर्णदीपको जित

जुनियर ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

धापासी । काठमाडौं विद्याकुञ्ज स्कुल (केभिकेएसएस) र स्वर्णदीपले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।

केभिकेएसएस सिनियर गर्ल्स र स्वर्णदीपले जुनियर ब्वाइजमा जित निकाले ।

लाई २४-१९ ले पराजित गर्यो । केभिकेएसएसका लागि अनुशा गुरुङले १३ अंक जोडिन् ।

स्वर्णदीपले एचएचसिएलाई १६-१४ ले हरायो । स्वर्णदीपका मनीष मगरले ६ अंक जोडे ।

सिनियर गर्ल्समा इडेन ब्रिज एकेडेमी (इबिए) ले प्रारम्भावलाई ३०-२५ तथा पारामाउन्टले संस्कृति शिक्षा सदनलाई २२-१८ ले हराए। इबिएकी अम्बिा पटेलले १० तथा पारामाउन्टकी एलिना राईले ६ स्कोर गरे ।

यसैगरी जुनियर ब्वाइजमा नव ज्ञानभूमिले ज्ञान संस्कारलाई १९-१६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई ३१-१८ र सेबले संस्कारलाई ३७-२७ ले पराजित गरे। नव ज्ञानभूमिका निकेश खड्काले १०, लालीगुराँसका रोहित गुरुङले १३ र सेबका उविन तामाङले १० स्कोर गरे ।

यस्तै सिनियर ब्वाइजमा शुभकामनाले हिमालयलाई ३३-२३, गोल्डेनपिकले आयोजक ग्रिनल्यान्ड  ‘ए’ लाई ४५-४२ र स्कोलर्स होमले बीएएसलाई २९-२२ ले निरास बनाए । शुभकामनाका विमल सिर्पालीले १८, गोल्डेनपिकका विजय तामाङले १३ र स्कोलर्स होमका दिपोन मगरले १५ अंक बटुले ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024