काठमाडौं । जापानी स्टार नाओमी ओसाका वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।
शो कोर्ट एरिनामा बुधबार ओसाकाले चेक रिपब्लिकी क्यारोलिना मुचोभाविरुद्ध २-१ को पुनरागमन जित निकालिन् ।
पहिलो सेट १-६ ले गुमाए पनि ओसाकाले त्यसपछिका दुई सेट ६-१, ६-३ ले आफ्नो पक्षमा परिन् ।
ओसाकाले तेस्रो चरणमा स्विस खेलाडी बेलिन्डा बेन्सिकको सामना गर्नेछिन् । बेन्सिकले नेदरल्यान्ड्सकी सुजान लामेन्स ६-१, ७-६ (७-३) ले पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएकी हुन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO