काठमाडौं । नेपालको महिला टोलीले भारतमा जारी प्रथम खो-खो विश्वकपमा मंगलबार दोहोरो जित दर्ता गरेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा समुह ‘सी’ अन्ततर्गतको खेलमा नेपालले भुटान र जर्मनीलाई पराजित गर्यो ।
पहिलो खेलमा नेपालले भुटानमाथि ९३-२४ को सहज जित दर्ता गर्यो । दोस्रो खेलमा पनि नेपालले जर्मनीविरुद्ध ७३-३४ को जित निकाल्यो ।
समूह ‘सी’ मा यी तीनसँगै बंगलादेश र श्रीलंका छन्।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
