चैत्र १२, २०८२ बिहीबार | २३:०१:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गौरिकालाई कोभिड संक्रमण

काठमाडौं, (खेलाडी)- दक्षिण एसियाली खेलकुदमा नेपालका लागि चार स्वर्ण पदक जित्ने किशोरी पौडीवाज गौरिका सिंहलाई कोभिड १९ को संक्रमण भएको छ ।

दुई पटककै खोप लगाइसकेकी गौरिकालाई संक्रमण भए पनि त्यसको कुनै लक्षण भने नदेखिएको उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नाका बावजुद अञ्जानमा कुनै संक्रमितसँगको भेटले आफूमा संक्रमण भएको उनले बताएकी छिन् । 

हाल उनी सरकारी नियमअनुसार १० दिनको आइसोलेसनमा छिन् । उनले फेसबुकमार्फत मास्क लगाउने, परिक्षण गर्ने लगायतका स्वास्थ्य मापदण्ड जिम्मेवारीका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन् । 

‘मलाई कुनै लक्षण थिएन । त्यसैले मैले पिसिआर नगरेको भए मलाई संक्रमण छ भनेर थाहा हुने थिएन,’ उनले लेखेकी छिन्, ‘कृपया सबैजना सुरक्षित रहनुहोला । मेरो स्वास्थ्यको ख्याल राख्दै शुभकामना प्रदान गर्नुहुने सबैमा धन्यवाद दिन चाहन्छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो