काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफूहरुलाई सदस्यता दिनुपर्ने भन्दै ६ खेल संघले आइतबार पत्रकार सम्मेलन गरेका छन् ।
नेपाल घोडचढी, स्केटिङ तथा स्केटबोर्डिङ, बेसबल तथा सफ्टबल, क्लाइबिङ स्पोर्टस, रग्बी र नेपाल आइस हक्की संघले आफूहरु योग्य भए पनि एनओसीले सदस्यता नदिएर अन्याय गरेको बताए ।
नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने एनओसीले आफूहरुलाई झुक्काइरहेको बताए । 'हामीले आग्रह गर्दा एनओसीको नेतृत्वले कहिल्यै पनि नाइ भनेको छैन । तर सदस्यता पनि दिएको छैन । सधैं झुलाउने काम भइरहेको छ एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय खेलमा सहभागिता समेत प्रभावित बनेको छ,' कर्णिकारले भने ।
खेल संघहरुले जारी गरेको विज्ञप्ति
भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081