काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफूहरुलाई सदस्यता दिनुपर्ने भन्दै ६ खेल संघले आइतबार पत्रकार सम्मेलन गरेका छन् ।
नेपाल घोडचढी, स्केटिङ तथा स्केटबोर्डिङ, बेसबल तथा सफ्टबल, क्लाइबिङ स्पोर्टस, रग्बी र नेपाल आइस हक्की संघले आफूहरु योग्य भए पनि एनओसीले सदस्यता नदिएर अन्याय गरेको बताए ।
नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने एनओसीले आफूहरुलाई झुक्काइरहेको बताए । 'हामीले आग्रह गर्दा एनओसीको नेतृत्वले कहिल्यै पनि नाइ भनेको छैन । तर सदस्यता पनि दिएको छैन । सधैं झुलाउने काम भइरहेको छ एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय खेलमा सहभागिता समेत प्रभावित बनेको छ,' कर्णिकारले भने ।
खेल संघहरुले जारी गरेको विज्ञप्ति
भिडियो
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League
लगातार दोस्रो खेल हारेपछि SANDEEP LAMICHANNE : मेरै प्रदर्शन सोचेअनुसार भएन BIRATNAGAR KINGS NPL
Dipendra Singh Airee टस हारे पनि पहिलो खेल जित्यौं, अब यसलाई निरन्तरता दिने हो SUDURPASCHIM ROYALS
ब्याटिङमै समस्या भयो, अझ ३० रन बढि बन्नुपर्थ्यो : Sompal Kami @KarnaliYaks @OfficialNPLT20
विदेशी खेलाडी अझै सघर्ष गरिरहेका छन् : Pubudu Dassanayake Coach Janakpur bolts II NPL