काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव राजिनिति स्वार्थ भन्दामाथि उठ्न नसेकेको आरोप लगाएका छन् । उनको यो भनाइ हालका सदस्यसचिव टंकलाल घिसिङ लक्षित थियो ।
शुक्रबार नेपाल कबड्डी लिगको लोगो तथा टिम सार्वजनिक कार्यक्रममा मन्त्री चौधारीले भने, ‘सरकार खेलकुदमा लगानी गर्न तयार छ । तर राखेपका कुनै पनि सदस्यसचिव राजनिति स्वार्थ भन्दामाथि उठ्न सकेका छैनन् । त्यसैले खेलकुदको विकास हुन सकेको छैन । अब यसलाई रोक्नुपर्छ ।अहिले राखेपले केही उपलब्धी नहुने (रग्बीलाई लक्षित) खेललाई बढी प्राथमिकता दिइरहेको छ । ’
राजिनित टकराबका कारण पछिल्लो समय राखेप सदस्यसचिव घिसिङ र युवा तथा खेलकुद मन्त्री चौधरीबीच राम्रो सम्बन्ध नरहेको प्रस्ष्ट देखिन थालेको छ ।
भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC