मंसिर १८, २०८१ मंगलबार | २२:३१:३५
नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु बागमती प्रदेश सुटिङ संघको अध्यक्षमा राजु दर्शन मनाङको सहज जित अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित पहिला ब्याटिङ गर्न हामी मानसिक रूपमा तयार थियौँः दीपेन्द्रसिंह ऐरी चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो पोखराको खराब सुरुआत, पावरप्लेमा गुमायो ६ विकेट एकै ओभरमा पोखराले तीन विकेट गुमायो भुर्तेल पहिलो बलमै आउट नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु बागमती प्रदेश सुटिङ संघको अध्यक्षमा राजु दर्शन मनाङको सहज जित अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित पहिला ब्याटिङ गर्न हामी मानसिक रूपमा तयार थियौँः दीपेन्द्रसिंह ऐरी चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो पोखराको खराब सुरुआत, पावरप्लेमा गुमायो ६ विकेट एकै ओभरमा पोखराले तीन विकेट गुमायो भुर्तेल पहिलो बलमै आउट

विवेकको लगातार दोस्रो जित

विवेक थिङ ।

बुढापेस्ट । हंगेरीको बुढापेस्टमा जारी ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका विवेक थिङले लगातार दोस्रो जित दर्ता गरेका छन् ।

दोस्रो चरणमा विवेकले शनिबार हंगेरीका बाकी बेन्सलाई पराजित गरे । पहिलो खेलमा विवेकले जर्मन खेलाडी हाहन निक्लसलाई हराएका थिए ।

क्याण्डिडेड मास्टर विवेकले तेस्रो चरणको खेलमा हंगेरीयन अन्तर्राष्ट्रिय मास्टर मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका शीर्ष २२८२ रेटेड विवेक थिङले हंगेरियन २११९ रेटेड आन्द्राससँग कालोगोटीबाट चुनौती दिनेछन् । 

बुढापेस्टको स्पोर्टस हलमा सेप्टेम्बर १२ देखि सञ्चालन भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक बुद्धिचाल  सेप्टेम्बर २१ सम्म हुनेछ ।

विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ छ । उनले दुई खेलवाट चार रेटिङ वृद्धि गरिसकेका छन् । प्रतियोगितामा १८ रेटिङ वृद्धि गर्न सके २३०० रेटिङ पर्फोमेन्सका आधारमा  विवेक फिडे मास्टरको उपाधि प्राप्त गर्ने पहिलो नेपाली बन्ने छन् ।

प्रतियोगिताको विजेताले ३७५, उपविजेताले ३००, तेस्रो स्थान हासिल गर्नेले २५० युरो प्राप्त गर्नेछन् ।

यसैगरी चौथो र पाँचौं हुनेलाई क्रमशः १७५ र १२५ युरो प्रदान गरिनेछ ।


भिडियो
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League
लगातार दोस्रो खेल हारेपछि SANDEEP LAMICHANNE : मेरै प्रदर्शन सोचेअनुसार भएन BIRATNAGAR KINGS NPL
Dipendra Singh Airee टस हारे पनि पहिलो खेल जित्यौं, अब यसलाई निरन्तरता दिने हो SUDURPASCHIM ROYALS
ब्याटिङमै समस्या भयो, अझ ३० रन बढि बन्नुपर्थ्यो : Sompal Kami @KarnaliYaks @OfficialNPLT20
विदेशी खेलाडी अझै सघर्ष गरिरहेका छन् : Pubudu Dassanayake Coach Janakpur bolts II NPL