माघ २, २०८१ बुधबार | १३:२७:०५
एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली

राष्ट्रिय एमेच्योर बुद्धिचालः पुरुषोत्तम च्याम्पियन

राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईँ (दायाँ) र रञ्जित राई(वायाँ)

काठमाडौं ।  पूर्व राष्ट्रिय च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईँले झापामा सम्पन्न छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनिको उपाधि जितेका छन् ।

  नेपाल बुद्धिचाल महासंघको वार्षीक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा १९३७ रेटेड पुरुषोत्तोमले सात चरणको क्लासिकल खेलमध्ये पाँच जित र दुई बराबरीसहित ६ अंक जोडे ।

राजेन्द्र राई ५.५ अंक बनाएर उपविजेता बन्दा समान अंक भए पनि  धिरेन राई डाइरेक्ट इन्काउन्टर, बुकोल्ज वान टु र मोस्ट वीन नियमका आधारमापछि पर्दै तृतीय स्थानमा रहे । 

शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । 

यसैगरी युवा खेलाडी आशिष फुयाल चौथो, पुर्व विजेता कृष्ण थापा पाँचौं, निलम बस्नेत छैटौं, विकास मैनालीले सातौं, प्रेम लिम्बु आठौं, सुरोज महर्जनले नवौं र वलीमान गुरुङ १०औं स्थानमा रहे ।

उनीहरुले क्रमशः १२ हजार, १० हजार, आठ हजार, ६ हजार तथा पाँच हजार प्राप्त गरे ।

नाइट चेस क्लबको आयोजनमा सम्पन्न प्रतियोगितामो  १७०० मुनिमा २३६२ रेटिङ पर्फोमेन्स गर्दै रञ्जित राईले उपाधि जिते ।

१६९९ रेटिङबाट खेल सुरु गरेका गरेका रञ्जितले अन्तिम दिन ६५.२ रेटिङ बढाए ।

नौ चरणको प्रतिस्पर्धामा रामहरी कार्की उपविजेता बन्दा कफि गुरुङले तेस्रो स्थान हासिल गरे । 
शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार प्राप्त गरे ।

यसैगरी पूजा भण्डारी चौथो, शिभमकुमार विक पाँचौं, रोशन खड्गी छैटौं, कृष्णप्रसाद सिग्देल सातौं, सुरज सिंह आठौं खिलराज राई नवौं र राजन पहाडी १०औं स्थानमा रहे । 

उनीहरुले क्रमशः १२ हजार, १० हजार, आठ हजार, ६ हजार तथा पाँच हजार प्राप्त गरे । 

मेचिनगर नगरपालिका र पशुपति बोर्डिङ स्कुलको प्रमुख प्रायोजन रहेको प्रतियोगिता काँकडभिट्टा स्थित होटल व्यवसायी संघ सभाहलमा सञ्चालन गरिएको थियो । 
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO